Wednesday, September 11, 2013

भुकम्प, यसको असर र जोखीम

(भाद्र २६,२०७० को नागरिकमा प्रकाशित) यहि भाद्र १४ गते रातको लगभग ११:३५ को आसपासमा नेपालको मध्यभाग ६ रिक्टर स्केल(स्थानिय मापन)को भुईचालोको कारण हल्लिन पुग्यो, सामाजिक संजालहरु एकै पटक भुकम्पमय बने, सबैजना यस प्रति चनाखो बनेको देखियो। UNDP को बिपद् ब्यबस्थापन संबन्धि संस्थाले २००४ मा निकालेको रिपोर्टको आधारमा बिश्वमा भुकम्पिय जोखिमको ११औं स्थानमा पर्ने देशमा हाम्रो तयारी कस्तो छ त? के हाम्रो समाजमा यस्ता भुकम्प आउदा के गर्नुपर्छ, कसरि सुरक्षित रहनुपर्छ भन्ने जनचेतना राम्रो छ त? हिजोकै केहि प्रतिक्रिया हरु हेर्दा र बुझ्दा यसको कमि देखिन्छ।...